नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका युवा

काठमाडौ, १२ चैत । नेपालमा कोरोनाबाट संक्रमित तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका पुष्टि भएको छ।

अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए।

अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो। हालसालै नेपाल फर्किएका भएपनि देश भने खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here