प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका प्रधानमन्त्रीको शरीरमा असहज महसुस भएको देखिएपछि बिहीबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

स्रोतको अनुसार प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here