नागरिकलाई सन्देश: मन्त्रिपरिषद् बैठकमा दुरीको सिद्धान्तलाई अवलम्बन

काठमाडौं, १६ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकमा सामाजिक दुरीको सिद्धान्तलाई अवलम्बन गरिएको पाइएको छ। कोरोना भाइरसको संक्रमणविरुद्ध सतर्कता अपनाउँदै दुरी राखेर बैठक बसेको हो।

नागरिकलाई सन्देश दिनका लागि पनि मन्त्रिपरिषदले सामाजिक दुरी राखेर बैठक गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अघिल्लो आइतबारको बैठकमा भने दुरी कायम गरिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here