५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक

फाइलफोटो

काठमाडौं १६, चैत । सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातमा रोक लगाएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले आइतबार उक्त जानकारी दिएक हुन । यस्तै,
सरकारले सुन आयातको सीमा १० किलोमा झारेको छ । यसअघि बैंकहरुले दैनिक २० किलो सुन आयात गर्दै आएका थिए । नेपालमा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here