भारतमा कोरोनाबाट ३२ जनाको मृत्यु, बढी प्रभावित महाराष्ट्र

काठमाडौं, १८ चैत । भारतमा कोरोनाको कारण सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा हालसम्म २२३ जना कोरोना संक्रमित भेटिएका छन् । केरलामा २२१ जनामा संक्रमण भएको छ ।

। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार ११७ छ भने १०१ जनाको उपचारपछि घर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here