कर विवरण तथा कर बुझाउने म्याद थप

काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद थप सम्बन्धि सूचना सार्वजनिक गरेको हो ।

जस अनुसार अधिकांश कर विरण र कर बुझाउने म्याद बैशाख अन्तिमसम्म तोकिएको छ। कोरोना भाइरसको कारण उत्पन्न असहज परिस्थितिका कारण सरकारले कर तथा कर सम्बन्धि विवरण बुझाउने म्याद थप गरेको हो ।

हेर्नुस सूचना:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here