६५ उपसचिवको पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं, २४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका विभिन्न कार्यालयमा कर्मचारी पदस्थापन गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै ६५ उपसचिवहरूको सरुवा गरेको जनाकारी गराएको छ ।

मन्त्रालयले चैत्र १९ र २१ गतेको निर्णय अनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको जनाएको छ । उनीहरुको कहाँ कहाँ सरुवा भयो भन्ने जानकारी तल उल्लेख गरिएको छ ।
हेर्नुस् सरुवा सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here