कारोना संक्रमित भएसँगै डिप्रेसनमा पुगेका डाक्टरले गरे आत्माहत्या

काठमाडौं । कारोनाबाट संक्रमित भएसँगै डिप्रेसनमा पुगेका फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन्।

६० वर्षीय गोन्जालेजले सुसाइड नोटमा कोरोनाका कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्।

आँखै अघि धेरै व्यक्तिको कोरानाकै कारण ज्यान गएको देखिरहेका उनीहरूले आफ्नो पनि अवस्था कठीन हुने र नबाँच्ने आँकलन गर्ने र आत्माहत्याको विकल्प रोजेको समाचारमा जनाइएको छ ।

फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै उनको निधनले क्लबलाई मात्रै नभई सिंगो रिम्स शहरलाई नै स्तब्ध बनाएको उल्लेख गरेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here