पुर्नबीमा कम्पनीले बुधबार आईपीओ बाँडफाँड गर्ने

काठमाडौं, २५ चैत । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड हसने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बुधबार बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय वाणिज्य भवनमा आईपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here