कोरोनाबाट भारतमा एकैदिन ३९ जनाको मृत्यु, संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं, ३० चैत । भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या २ सय ८८ पुगेको छ ।

भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार संक्रमितको संख्या आठ हजार ४ सय ४६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here