काठमाडौं, ६ बैशाख । भारतमा कोरोन भाइरसबाट शुक्रबार एकैदिन ३८ जनाको ज्यान गएको छ ।
एकैदिन ९ सय २२ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १४ हजार नाघेको भारतीय अधिकारीहरुले जनाएका छन्।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८६ पुगेको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.