प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वदलीय बैठक बोलाएका छन् ।

भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठक सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजेपछि बस्नेछ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here