काठमाडौं, ३१ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.