नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ परिवर्तन, यो वर्ष ‘यो सरकार’

काठमाडौं, २ बैशाख । गत वर्षको नीति तथा कार्यक्रममा मेरो सरकारको व्यापक आलोचना भएको ‘मेरो सरकार’ परिवर्तन भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्ष ‘यो सरकार’ सम्बोधन गरेकी छन् ।
गत वर्षको नीति तथा कार्यक्रममा मेरो सरकारको व्यापक आलोचना भएको थियो । उनले गतवर्ष २१ पल्ट मेरो सरकार प्रयोग गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here