भारतमा लकडाउन जेठ १८ सम्म लम्बियो

काठमाडौं, ४ जेठ । भारतले लकडाउनको अवधि जेठ १८ सम्म लम्ब्याएको छ। भारतले चौथो चरणमा लकडाउनको अवधि मे ३१सम्मको लागि थपेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत १२ गतेबाट लकडाउन घोषणा गरेका थिए । भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here