थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

इशनाथ नगरपालिकाका २१,२१,२३,२५,२५, २९, ३० बर्षीय पुरुष र करैयामाईकी २८ बर्षीय महिलामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । यो सँगै संक्रमितको संख्या ३०४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here