तीनदिन प्रभुबैक बन्द

काठमाडौं, ७ जेठ । प्रभु बैंक ३ दिन बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गरी पुरानो सफ्टवेयर प्रतिस्थापन गरी नयाँ सफ्टवेयर प्रयोगमा ल्याउनका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार जेठ १५ गते बिहीबार साँझ ५ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सम्पूर्ण सेवा बन्द रहनेछन् । बैंकले हाल सञ्चालनमा रहेको पुमरी सफ्टवेयरको हटाई त्यसको सट्टामा फिन्याकल सफ्टवेयर प्रयोग गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here