नेपालमा कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय जनाको परीक्षण

काठमाडौं, ७ जेठ । नेपालमा हालसम्म कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय ६६ जनाको परीक्षण गरिएको छ ।

३५ हजार ४ सय ९४ जनाको पिसिआर र ७५ हजार ७२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८८ जनाको पिसिआरबाट परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here