आर्थिक वर्ष २०७७/७८ बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री (लाइभ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट संसदमा प्रस्तुत गरिरहेका छन्।

आर्थिक वर्ष २०७७/७८ को बजेट कोभिड-१९ ले ल्याएको संकटबाट देशलाई उठाउने गरी प्रस्तुत गरिने सरकारले जनाएको छ। आगामी आर्थिक वर्ष २०७७(७८ को राजश्‍व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here