प्रदेशलाई ५५ अर्ब १९, स्थानिय तहलाई ९० अर्ब समानीकरण अनुदान

काठमाडौं,१५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेशलाई ५५ अर्ब १९ र स्थानिय तहलाई ९० अर्ब समानीकरण अनुदान दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७/७८ बजेट संसदमा प्रस्तुत उक्त जानाकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here