स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट

काठमाडौं, १५ जेठ । सरकारले स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७७/७८ बजेट संसदमा प्रस्तुत गर्दै उक्त कुराको जानाकारी दिएका हुन् । साथै केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क गर्ने घोषणा गरेका छन् । साथै निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here