धौवादीको फलाम खानीमा प्रशोधन मेशिन स्थापना गरिने

काठमाडौं, १५ जेठ । नवलपरासीको धैवादीस्थित फलाम खानीबाट उत्पादन हुने फलाम प्रशोधका लागि मेशिनरी स्थापना गरिने भएको छ । खानीसम्म पुग्ने पहँच मार्ग पनि आगामी वर्षभित्रै सम्पन्न गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएको छ ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै उनले सुर्खेतमा बहुमूल्य पत्थरको प्रशोधन कारखान स्थापना गरिने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here