वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले ५ जनालाई सहुलियत ऋण दिनु पर्ने

काठमाडौं, १५ जेठ । अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।

यो कृषि बाहेकको सरकारले तोकेको आठ प्रकारको सहुलियत ऋण हो ।

सरकारले फेरी पनि मर्जर नीतिलाई अघि सारेको छ । यो नया नभइ पुरानै कार्यक्रमको निरन्तरता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here