काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
हालसम्म नेपालको नेशनल पेमेण्ट गेटवे छैन ।
यसकारण सरकाले यो स्थापना गर्न सुरु गरिसेको छ ।
गेटवे निर्माणका लागि हाल काम भइरहेको छ ।
आगामी वर्ष यसलाई सञ्चालनमा ल्याइने घोषणा सरकारले गरेको हो ।