निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट

काठमाडौं, १५ जेठ । सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७७र ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम छुट्याएका बताए ।

साथै विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याएको जानाकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here