काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षदेखि विद्युतीय राहदानीको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षदेखि विद्युतीय राहदानी व्यवस्था गरिने बताए ।

© 2026 Cloud Patrika. All Rights Reserved.