प्रोत्साहन भत्ता, खाजा खर्चलगायत सबै भत्ता खारेज

काठमाडौं, १५ जेठ । सरकारले कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारी बाहेक सबैलाई दिने अतिरिक्त भत्ता खारेज गरिदिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साउनदेखि लागूहुने गरि सबै भत्ता खारेज गरिएको बताए । साउन १ देखि लागु हुने गरेर सरकारी कर्मचारीले पाउने सबै खाले प्रोत्साहन भत्ता खारेज गरिदिएको हो । कोरोना रोग नियन्त्रणमा खटिएका कर्मचारीले भने भत्ता पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here