नुवाकोटमा थपिएका कोेरोना संक्रमित विदुर नगरपालिका स्थित क्वारेन्टिनका

काठमाडौं, २७ जेठ । नुवाकोटमा मंगलबार थपिएका दुई जना कोरोना संक्रमित विदुर नगरपालिका स्थित क्वारेन्टिनमा बस्दै आएका खुलेको छ ।

स्वास्थ्य कार्यालय कोलोनी विज्ञप्ति निकाल्दै विदुर नगरपालिका स्थित क्वारेन्टिनमा बस्दै आएका १७ र २२ वर्षीय पुरुष रहेको जानाकारी दिएको हो । उनिहरुको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ ।

योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या पाँच पुगेको छ । ४ जना उपचाररत रहेका छन् भने एकजना संक्रमण मुक्त भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here