प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा सम्बोधन गर्ने भएका हुन् ।

ओलीले बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here