नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ जेठ । नुवाकोटमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या ६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here