कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण

काठमाडौं, ३२ जेठ । कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश सरकारको स्वास्थ्य महाशाखाले निकालेको प्रेस विज्ञप्ति अनुसार नयाँ थपिएका संक्रमित सुर्खेत र दैलेख जिल्लाका छन्।

सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनारायाण बिडारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here