लकडाउनले बन्द रहेको सवारी लाईसेन्स वितरण कार्य शुरु

काठमाडौं, ३२ जेठ । लक डाउनको कारण बन्द रहेको सवारी लाईसेन्स वितरण कार्य शुरु भएको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र,ठूलो भर्याङ्गले सुचना निकाल्दै असार १ गतेदेखि सवारी लाईसेन्स वितरण कार्य शुरु हुने जनाएको हो । अन्यसेवा भने बन्द नै रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here