काठमाडौं, १ असार । कर्णालीमा एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतको अनुसार सोमबार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.