काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा सोमबार ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशको विभिन्न अस्पतालबाट डिस्चार्ज भएका मध्ये ७ जना महिला ६० जना पुरुष रहेका छन् ।
यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ७ जना छन्।