निजी सवारी साधनलाई दिएको सवारी पास खारेज

काठमाडौं, १ असार । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सवारी पास खारेज गरेको छ।

जोर विजोर प्रणालीलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले पास खारेज गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासनले जारी गरेको पास मंगलबारदेखि लागू हुने गरीखारेज गरेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि पास जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here