काठमाडौं, ३ असार । बागमती प्रदेशले कर तिर्ने समय थप गरेको छ । प्रदेश सरकारले कर तिर्ने म्याद असार मसान्तसम्म कायम गरेको हो ।
यस संगै सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा गैर राजश्व दाखिला गर्ने समय असार मसान्तसम्म थप भएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.