काठमाडौं, ४ असार । काठमाडौं २ जना सहित उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.