काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ असार । काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here