कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

फाइलफोटो

काठमाडौं, १५ असार । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५ लाख १ हजार २ सय ८१ जनाको मृत्यु भएको हो ।

अमेरिकामा १ लाख २५ हजार ८ सय ३, ब्राजिलमा ५७ हजार ६ सय २२, बेलायतमा ४३ हजार ६ सय ३४, इटालीमा ३४ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १ लाख १७ हजार ३ सय २६ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक २५ लाख ४८ हजार ६ सय १७ छ। त्यस्तै, ब्राजिलमा १३ लाख ४४ हजार १ सय ४३, रुसमा ६ लाख ३३ हजार ५ सय ६३ र भारतमा ५ लाख २८ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here