देवः विकास बैंक प्राप्तिपछि कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५१ करोड

काठमाडौं, १६ असार । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेबाट एकीकृत गर्ने भएको छ ।

कुमारी र देवःको एकैदिन जेठ १९ गतेको साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थियो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृत प्राप्त भएपछि एकीकृत कारोबार हुन लागेको हो । देवःलाई प्राप्ति गरेपछि कुमारीको चुक्ता पूँजी १२ अर्ब ५१ करोड रुपैयाँ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here