नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा महेश गुरागाईं नियुक्त

काठमाडौं, १६ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा महेश गुरागाईं नियुक्त भएका छन् ।

मंगलबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीस्तरिय निर्णयबाट पर्यटनमन्त्री योगेश भट्टराईले गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

प्राधिकरणमा एकजना सञ्चालक समिति सदस्य खाली थियो ।

प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पर्यटनमन्त्री हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here