मोरङ नौबिसे र कुशाहा विराटनगर प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने

काठमाडौं, १८ असार । सरकारले जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबिसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जनाकारी दिएका हुन् ।

स्तै, मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृत सूचारु गर्ने निर्णय गरेको छ । बिदामा स्वदेश फर्केका आएका, भिसा अवधि र करार अवधि बाँकी भएकाहरुलाई श्रम स्वीकृति दिने निर्णय गरेको उनले बताए ।

त्यसका लागि पीसीआर परीक्षण र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेपछि मात्रै श्रम स्वीकृति दिइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here