नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं, २१ असार । नुवाकोटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्‍वर गौतमको अनुसार टेकु अस्पतालमा गरिएको परीक्षणमा एक जना र शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नुवाकोटमा आइतबार दुई जना सक्रमित थपिएसँगै सक्रमितको सङ्ख्या २६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here