नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

काठमाडौं २४ असार । बुधबारको लागि तय गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

नेकपाका दुईजना अध्यक्षबीच सहमतिको प्रयास जारी रहेको भन्दै नेकपा बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन् ।

स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ । यस अघि पनि स्थायी कमिटीको बैठक स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here