पुनर्बीमा कम्पनीको सेयरमा बजार खुलेको तीन मिनेटमै पोजेटिभ सर्किट

काठमाडौं, २३ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयरमा मूल्यमा बजार खुलेको तीन मिनेटमै सर्किट लागेको छ ।

यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयरमा बुधबार पनि निरन्तरता पाएको हो ।

मंगलबार ४८४ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज बजार खुल्नसाथ करिब १० प्रतिशतले बढेर ५३२ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here