उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण

फाइलफोटो

काठमाडौं, २५ असार । काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here