काठमाडौं, २८ असार । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ

© 2026 Cloud Patrika. All Rights Reserved.