सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं, २९ असार । सुनको मूल्य प्रतितोलाको दुई सय बढेको छ ।

अघिल्लो दिनको तुलनामा छापालवाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here