कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नजिक

काठमाडौं, ३ साउन । विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६ लाख नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ५ लाख ९८ हजार चार सय १३ पुगेको छ । यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ३४ हजार नौ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार नौ सय २९ जनामा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here