नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, ४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतबार दिउँसो बस्ने भनिएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी स्थगित भएको हो ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here